आगामी आर्थिक वर्षका लागि सरकारद्वारा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको कुल बजेट विनियोजन
सोसल साउट समाचार कक्षका अनुसार, आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको वार्षिक आयव्यय विवरण बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले जानकारी गराए । यसबाहेक राजस्व १४ खर्ब ५ अर्बको रहने उनले […]

आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको वार्षिक आयव्यय विवरण बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले जानकारी गराए ।
यसबाहेक राजस्व १४ खर्ब ५ अर्बको रहने उनले उल्लेख गरेका छन् ।
अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उनले उल्लेख गरेका छन् ।
जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।