राजनीति
सरकारी निर्णयको पर्खाइमा भोटेकोशीका बाढीग्रस्त जलविद्युत् आयोजना, पुनर्निर्माण कार्य पूर्णतः अलपत्र
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, भोटेकोशीका विपद् प्रभावित जलविद्युत् आयोजनाहरूकाे बीमा दाबी, प्राविधिक अध्ययन र पुनर्निर्माणको मोडालिटी टुंगिन बाँकी छ । निजी क्षेत्रको प्रश्न छ– सरकारले सहयोग नगरे आयोजना कसरी बन्छन् ?
Social Shout













