नेपालभर सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको सेवामा प्राविधिक गडबडी, प्रयोगकर्ता हैरान
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, नेपालमा पछिल्लो केहीबेरअघिबाट फेसबुकमा समस्या देखिएको छ । राजधानी काठमाडौंसहित देशभरका प्रयोगकर्ताहरूको फेसबुक एकाउन्ट आफै लगआउट हुने, फिड लोड नहुने, तस्वीर र भिडियो पोस्ट नहुने, म्यासेन्जरमा म्यासेज पठाउन नसकिनेलगायतका समस्या देखिएका छन् । समस्याको कारण भने अहिलेसम्म खुलिसकेको छैन ।
Social Shout
२०८३ जेठ २९ गते १९:५६
(अन्तिम अपडेट: २०८३ कार्तिक २७ गते २०:०९)
सम्बन्धित विषय:#फेसबुक डाउन

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।