सिंहदरबारमा मन्त्रिपरिषद्को उच्चस्तरीय परामर्श बैठक
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, मन्त्रिपरिषद्को उच्चस्तरीय परामर्श बैठक जारी छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद्को उच्चस्तरीय परामर्श बैठक केहीबेरदेखि बसिरहेको हो । परामर्श बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो ।
Social Shout
२०८३ असार ३० गते १६:५४
(अन्तिम अपडेट: २०८३ कार्तिक २७ गते २२:१४)
सम्बन्धित विषय:#सिंहदरबार

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।