झुम्का कारागार पठाइयो ब्यहोरेपछि जेनजी आन्दोलनमा फरार कैदी धरानबाट सुरक्षा नियन्त्रणमा
सोसल साउट समाचार कक्षका अनुसार, जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदी धरानबाट सुरक्षाकर्मी हिरासतमा परेका छन् । सुरक्षा नियन्त्रणमा पर्नेमा धनकुटाको सागुरीगढी–९ बस्ने ३५ वर्षीय भूपाल राई रहेका छन् । प्रहरीका अनुसार उनी शनिबार धरानबाट सुरक्षा नियन्त्रणमा परेका हुन् । सुरक्षा नियन्त्रणमा परेका राईलाई बाँकी कैद भुक्तानका लागि आइतबार झुम्का कारागार पठाइएको छ । गत २३/२४ भदौको जेनजी […]

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदी धरानबाट सुरक्षाकर्मी हिरासतमा परेका छन् ।
सुरक्षा नियन्त्रणमा पर्नेमा धनकुटाको सागुरीगढी–९ बस्ने ३५ वर्षीय भूपाल राई रहेका छन् । प्रहरीका अनुसार उनी शनिबार धरानबाट सुरक्षा नियन्त्रणमा परेका हुन् ।
सुरक्षा नियन्त्रणमा परेका राईलाई बाँकी कैद भुक्तानका लागि आइतबार झुम्का कारागार पठाइएको छ ।
गत २३/२४ भदौको जेनजी आन्दोलनमा उनी सुनसरीको झुम्का कारागारबाट फरार भएका थिए ।
उनी लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।