धनकुटामा बेवारिसे भरुवा बन्दुक फेला परेको पुष्टि
सोसल साउट समाचार कक्षका अनुसार, धनकुटाको साँगुरीगढी गाउँपालिकामा एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ । धनकुटा प्रहरीका अनुसार सोमबार इलाका सुरक्षाकर्मी कार्यालय भेडेटारबाट खटिएको प्रहरीको गस्तो टोलीले साँगुरीगढी गाउँपालिका-८ हर्चुवा क्षेत्रबाट एकनाले भरुवा बन्दुक बरामद गरेको हो । बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको हो भन्ने विषयमा गहन तहकिकात भइरहेको सुरक्षा संयन्त्रले सार्वजनिक गरेको छ […]

धनकुटाको साँगुरीगढी गाउँपालिकामा एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ ।
धनकुटा प्रहरीका अनुसार सोमबार इलाका सुरक्षाकर्मी कार्यालय भेडेटारबाट खटिएको प्रहरीको गस्तो टोलीले साँगुरीगढी गाउँपालिका-८ हर्चुवा क्षेत्रबाट एकनाले भरुवा बन्दुक बरामद गरेको हो ।
बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको हो भन्ने विषयमा गहन तहकिकात भइरहेको सुरक्षा संयन्त्रले सार्वजनिक गरेको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।