दाङको राप्ती नदीमा पौडी खेल्ने क्रममा गहिरो दहमा डुबेर एक व्यक्तिको मृत्यु
पछिल्लो प्रतिवेदन अनुसार, दाङमा राप्ती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्त़ी नदीमा डुबेर पुरानो भालुबाङका ६२ वर्षीय मंगलप्रसाद बज्रचार्याको मृत्यु भएको हो । बिहीबार दिउँसो नदीमा डुबेर बेहोस भएका उनलाई उपचारका लागि भालुबाङ स्वास्थ्य संस्था पुर्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको सुरक्षा संयन्त्रले सार्वजनिक गरेको छ । […]

२८ साउन । दाङमा राप्ती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्त़ी नदीमा डुबेर पुरानो भालुबाङका ६२ वर्षीय मंगलप्रसाद बज्रचार्याको मृत्यु भएको हो ।
बिहीबार दिउँसो नदीमा डुबेर बेहोस भएका उनलाई उपचारका लागि भालुबाङ स्वास्थ्य संस्था पुर्याइएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको सुरक्षा संयन्त्रले सार्वजनिक गरेको छ ।
यस सम्बन्धमा सुरक्षा संयन्त्रले आवश्यक गहन तहकिकात अघि बढाइरहेको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।