सप्तरीको बोदेबरसाइनमा विषालु सर्पले डसेर एक जनाको अवस्था चिन्ताजनक, अस्पतालमा उपचार जारी
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, सप्तरीको बोदेबरसाइनमा विषालु सर्पल डस्दा एक जना बिरामी परेका छन् । बोदेबरसाइन नगरपालिका–५ का रोशन ट्रेडर्सका सञ्चालक रामसेवक साहलाई गोमन सर्पले डसेको हो । बिहीबार बिहान करिब साढे ९ बजेतिर पसलमा काम गरिरहेका बेला उनलाई सर्पले डसेको हो । साहलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको छ । घटनापछि जिल्ला […]

२८ साउन । सप्तरीको बोदेबरसाइनमा विषालु सर्पल डस्दा एक जना बिरामी परेका छन् ।
बोदेबरसाइन नगरपालिका–५ का रोशन ट्रेडर्सका सञ्चालक रामसेवक साहलाई गोमन सर्पले डसेको हो ।
बिहीबार बिहान करिब साढे ९ बजेतिर पसलमा काम गरिरहेका बेला उनलाई सर्पले डसेको हो ।
साहलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको छ ।
घटनापछि जिल्ला वन कार्यालय सप्तरीका प्राविधिक टोलीले पसलमा पुगेर गोमन सर्पको उद्धार गरेको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।