सीमापार भारततर्फ तस्करी हुन लागेको झन्डै ५० किलो गाँजा सिरहाबाट सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा
घटनाक्रमको ताजा विवरण अनुसार, सशस्त्र सुरक्षा संयन्त्रले सिरहाको औरही गाउँपालिका–४ खजनपुरबाट ४९ किलो ७६० ग्राम गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रबार बिहान करिब साढे ३ बजेको समयमा भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो। गस्ती टोलीलाई देखेपछि गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्ति भारतको बीआर-३१ एम ३०५७ नम्बरको मोटरसाइकल र दुई […]

२९ साउन । सशस्त्र सुरक्षा संयन्त्रले सिरहाको औरही गाउँपालिका–४ खजनपुरबाट ४९ किलो ७६० ग्राम गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रबार बिहान करिब साढे ३ बजेको समयमा भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो।
गस्ती टोलीलाई देखेपछि गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्ति भारतको बीआर-३१ एम ३०५७ नम्बरको मोटरसाइकल र दुई बोरा गाँजा छाडेर फरार भएको सशस्त्र सुरक्षा संयन्त्रले जनाएको छ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।