अर्थतन्त्र
सरकारी स्वामित्वका बैंकमा आर्थिक अनियमितता हुँदा भ्रष्टाचार ऐन आकर्षित हुन्छ कि बैंकिङ कसुर ? यस्तो छ कानूनी व्याख्या
पछिल्लो प्रतिवेदन अनुसार, कृषि विकास बैंकको करिब चार करोड रुपैयाँ हिनामिनाको मुद्दामा ‘दोहोरो खतराको सिद्धान्त’ आकर्षित हुनसक्ने भएपछि सर्वोच्चले मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।
Social Shout













