अर्थतन्त्र
भोटेकोशी विपद्को १७ दिन बित्दा पनि सुरुङ उद्धार जटिल, बाँच्ने आशा अझै जीवितै
सार्वजनिक नयाँ तथ्य अनुसार, इपानले संकलन गरेको विवरणअनुसार जलविद्युत् आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन छन् । जलप्रलय गएको १७ दिन बितिसक्दा पनि कतिपय हराइरहेका व्यक्ति र सुरुङभित्र फसेको अनुमान गरिएकाहरूको खोज तथा उद्धार पूरा हुन सकेको छैन ।
Social Shout













