अर्थतन्त्र
रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउन मन्त्रालयद्वारा उच्चस्तरीय उपसमिति गठन
सोसल साउट समाचार कक्षका अनुसार, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको उच्चस्तरीय परामर्शले पीपीए खोल्नका लागि आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो ।
Social Shout













