फिफा विश्वकप : एक गोलले पछि परेको स्थिति उल्टाउँदै ब्राजिलले फर्कायो बराबरी गोल
सोसल साउट समाचार कक्षका अनुसार, फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा ब्राजिलले मोरक्को विरुद्ध बराबरी गोल फर्काएको छ । न्यूयोर्क न्यूजर्सी रङ्गशालामा जारी खेलमा ब्राजिलका लागि ३२औं मिनेटमा भिनिसियस जुनियरले बराबरी गोल फर्काएका हुन् । उनले ब्रुनो गुमाइरेसको पासमा उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका हुन् । यसभन्दा अघिल्लो चरणमा खेलको २१औं मिनेटमा इस्माइल साइबारीले गोल […]

फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा ब्राजिलले मोरक्को विरुद्ध बराबरी गोल फर्काएको छ ।
न्यूयोर्क न्यूजर्सी रङ्गशालामा जारी खेलमा ब्राजिलका लागि ३२औं मिनेटमा भिनिसियस जुनियरले बराबरी गोल फर्काएका हुन् । उनले ब्रुनो गुमाइरेसको पासमा उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका हुन् ।
यसभन्दा अघिल्लो चरणमा खेलको २१औं मिनेटमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।