खेल सुरु भएको छैटौँ मिनेटमै जर्मनीले दिलायो पहिलो गोलको अग्रता
घटनाक्रमको ताजा विवरण अनुसार, फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा जर्मनीले छैटौं मिनेटमै अग्रता लिएको छ । फेलिक्स एनमेचाले खेल थालनी भएको छैटौं मिनेटमै गोल गर्दै चार पटकको विश्व च्याम्पियन जर्मनीलाई सुरुवाती अग्रता दिलाएका हुन् । फ्लोरिन विर्ट्सको पासमा एनमेचाले गोल गरेका थिए ।
Social Shout
२०८३ जेठ ३१ गते २२:५६
(अन्तिम अपडेट: २०८३ कार्तिक २७ गते २०:१३)
सम्बन्धित विषय:#फिफा विश्वकप २०२६

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।