फिफा विश्वकपको डेब्यु खेलमै कुरासाओद्वारा शक्तिशाली जर्मनीविरुद्ध सनसनीपूर्ण ऐतिहासिक गोल
सोसल साउट समाचार कक्षका अनुसार, पहिलो पटक विश्वकप खेलिरहेको क्यारेबियन राष्ट्र कुरासाओले जर्मनी विरुद्ध फिफा विश्वकप २०२६ मा ऐतिहासिक गोल गरेको छ । पहिलो पटक विश्वकपमा छनोट भएको कुरासाओले चार पटकको विश्व विजेता जर्मनी विरुद्ध डेब्यु खेलमै गोल गरेको हो । एक गोलले पछि परेको स्थितीमा लिभानो कोमेनेन्सियाले कुरासाओका लागि बराबरी गोल फर्काए । त्यसअघि फेलिक्स […]

पहिलो पटक विश्वकप खेलिरहेको क्यारेबियन राष्ट्र कुरासाओले जर्मनी विरुद्ध फिफा विश्वकप २०२६ मा ऐतिहासिक गोल गरेको छ ।
पहिलो पटक विश्वकपमा छनोट भएको कुरासाओले चार पटकको विश्व विजेता जर्मनी विरुद्ध डेब्यु खेलमै गोल गरेको हो ।
एक गोलले पछि परेको स्थितीमा लिभानो कोमेनेन्सियाले कुरासाओका लागि बराबरी गोल फर्काए ।
त्यसअघि फेलिक्स एनमेचाले छैटौं मिनेटमै गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए । यद्यपि कुरासाओले १५ मिनेटपछि नै बराबरी गोल फर्कायो ।
विश्वकपमा छनोट हुने कुरासाओ सबैभन्दा सानो राष्ट्र र कम जनसंख्या भएको राष्ट्र हो ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।