राजनीति
कैलालीमा अटो र मोटरसाइकल आपसमा जुध्दा सात जना घाइते, चारको अवस्था चिन्ताजनक
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, कैलालीको गोदावरीमा भएको सवारी अप्रिय दुर्घटनामा परी सात जना चोटपटक व्यहोरेका छन् । उनीहरूमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गोदावरी नगरपालिका–४ को वनदेवी मन्दिर अगाडि सुपप्र ०१००१ ह ८६३३ नम्बरको अटो र सुपप्र ०१००९ प ९३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । अप्रिय दुर्घटनामा परी अटो चालक गणेश आले, मोटरसाइकल चालक गोदावरी नगरपालिका–१
Social Shout












