विश्व
आप्रवासी संख्या कटौतीको असर कस्तो हुन्छ ? अस्ट्रेलियामा प्रसारित नयाँ विज्ञापनको विश्वव्यापी चर्चा
पछिल्लो प्रतिवेदन अनुसार, विज्ञापनको सुरुवातमा एक व्यक्ति एउटा ठूलो रातो बटनतर्फ अघि बढ्छन्, जसको माथि लेखिएको हुन्छ- ‘आप्रवासी कामदारविना अस्ट्रेलिया चलाउन यो बटन थिच्नुहोस्।’
Social Shout












