राजनीति
६ महिना ढिलाइपछि सिधुवा-जितपुर ग्रामीण सडक कालोपत्रे योजनाको दुई मन्त्रीद्वारा शिलान्यास
पछिल्लो विकसित घटनाक्रम अनुसार, धनकुटाको छथर जोरपाटीको सिधुवा बजारदेखि महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारसम्म रहेको १२ किलोमिटिर सडकमध्ये सिधुवा आहाले खण्डको ४ किलोमिटिर सडक खण्ड कालोपत्रे गर्ने गरि कोशी प्रदेशका २ मन्त्रीले शिलान्यास गरेका हुन् ।
Social Shout












