राजनीति
संसद्को चालु गतिरोध र आगामी रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक सुरु
पछिल्लो विकसित घटनाक्रम अनुसार, नेपाली कांग्रेसको संसदीय दलको परामर्श बैठक थालनी भएको छ। परामर्श बैठक सिंहदरबारस्थित दलको कार्यालयमा केहीबेर अघि थालनी भएको हो। छलफल सत्रमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । आइतबार मात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकारको विषयमा दलको धारणा सार्वजनिक गरेका थिए । जहाँ उनले सरकार सञ्चालनको विषयमा प्रश्नहरू उठाएका थिए ।
Social Shout












