खेलकुद
दशौँ राष्ट्रिय खेलकुदका लागि कर्णालीमा पूर्वाधार तयार, अन्तिम ३० दिने काउन्टडाउन सुरु
सार्वजनिक नयाँ तथ्य अनुसार, काठमाडौं । कर्णाली प्रदेशको सुर्खेत केन्द्र बनाएर हुने दशौँ राष्ट्रिय खेलकुद थालनी हुन अब ३० दिन बाँकी छ । सोमबारदेखि दशौँ राष्ट्रिय खेलकुदको ३० दिने काउन्टडाउन थालनी भएको हो । शिक्षा तथा खेलकुद मन्त्री सस्मीत पोखरेलले दशौँ राष्ट्रिय खेलकुदको लागि सुर्खेत र कर्णाली गृहकार्य रहेको जनाएका छन् । पोखरेलले सोमबार सुखर्ते पुगेर रंगशाला र पूर्वाधारहरुको प्रत्यक्ष […]
Social Shout












