अर्थतन्त्र
नेपाल र बेलायतका निजी क्षेत्रबिच व्यावसायिक साझेदारी : द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर सम्पन्न
पछिल्लो विकसित घटनाक्रम अनुसार, बेलायतको वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ तथा वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच एमओयू भएको हो।
Social Shout











