अर्थतन्त्र
दशैँ-तिहारको सिजनमा पनि सोचेजस्तो व्यापार नभएको न्यूरोडका व्यापारीहरूको गुनासो
सार्वजनिक नयाँ तथ्य अनुसार, तिहारलाई वर्षभरिको आर्थिक कारोबार मिलाउने मुख्य अवसरका रूपमा लिँदै आएका न्यूरोडका व्यवसायी यस वर्ष चाडपर्वमै वाणिज्य कारोबार नहुँदा चिन्तित बनेका छन् । विगतमा दशैँ–तिहार जस्ता चाडपर्वको एक–डेढ महिनाको व्यापारबाट ६ महिनासम्मको आर्थिक व्ययभार धान्ने गरेको बताउने व्यवसायी हालको अवस्थामा भने बैंकको ब्याज, घरभाडा, कर्मचारीको तलब र उधारो कारोबार मिलाउनै समस्या पर्ने अवस्था रहेको […]
Social Shout












